गृहपृष्ठ बैंक/वित्त
ग्लोबल आइएमई बैंकले मनाङको ङिस्याङ गाउँपालिका ४ मनाङ बजारमा शाखा स्थापना गरेको छ । यससँगै देशभर बैंकको शाखा कार्यालय संख्या २७० पुगेको छ । यसबाहेक बैँकका २४२ एटीएम, २४५ शाखारहित बैंकिङ इकाइ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा...
महालक्ष्मी विकास बैंककोे बिहीबार बसेको सञ्चालक समितिको ४७५औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ । विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा...
'समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अघि बढिरहेको सिभिल बैंकले सिन्धुलीबाट 'नगदरहित अभियान' अघि बढाएको छ । बैंकले सिन्धुलीमाडीमा एक कार्यक्रम आयोजना गरी औपचारिक रुपमा अभियानको थालनी गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पुको भाडा, कमलामाई...
महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन खुला हुने भएको छ । कम्पनीको आईपीओमा छिटोमा फागुन ५ गते र ढिलोमा १४ गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । माघ...
नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा एटीएम राखेको छ । एटीएमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले गरेका छन् । यससँगै देशभर बैंकको एटीएम संख्या ८१ वटा पुगेको छ । बैंकले अन्य ९९ शाखा र सात एक्सटेन्सन काउन्टरबाट बैंकिङ...
माछापुच्छ्रे बैंकले रेमिट एप सार्वजनिक गरेको छ । बैँकले बिहीबार एक कार्यक्रम आयोजना गरी रेमिट एप सार्वजनिक गरेको हो । विदेशबाट नेपाल रकम पठाउन र नेपालबाट विदेश पठाउने रेमिट्यान्सलाई सहज र सुरक्षित बनाउन एप निर्माण गरिएको बैँकका प्रमुख कार्यकारी अधिकृत...
डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको यस एनआईसी एसिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट...
सिटिजन्स बैंक इन्टरनेसनले सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ । मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा दुई संस्थाबीच बुधबार हस्ताक्षर भएको हो । विराटनगरमा एक कार्यक्रम गरी बैंकका सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सञ्चालक एवं मर्जर...
माछापुच्छ्रे बैंकले यूएईमा रहेका नेपालीमाझ सेवा विस्तार गर्दै लैजाने क्रममा दुबईको रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा सरफका महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रेका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै दुबईमा रहेका नेपालीले...












