गृहपृष्ठ शिक्षा/स्वास्थ्य
नेपालमा थप ५७ जना कोभिड–१९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक हजार ९०० जनाको पीसीआर परीक्षण भएकामा २७ महिला र ३० पुरुष गरी ५७ जनामा कोरोना पुष्टि भएको हो । आज...
कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ । निःशुल्क रुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज...
नेपालमा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजारमा पीसीआर गर्दा १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार...
ताप्लेजुङमा बच्चा जन्मिने क्रममा रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको हेलिकप्टर लगेर उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकप्टरमार्फत ताप्लेजुङ सिरिजंघा गाउँपालिका ५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूलाई हेलिकप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको...
नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७१८ रहेको छ । जसमध्ये ८७ जना क्वारेन्टिनमा...
काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर-१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको हाँस र कुखुरामा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख...
सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोरोना खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा कोरोना खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत कोरोना खोप प्रदान गरेको हो । केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले...
विश्वभर २४ घण्टामा ४ लाख ३७ हजारभन्दा बढी कोरोनाभाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । कोरोनाबाट यो अवधिमा १४ हजार १८ जनाको मृत्यु भएको छ । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या १० करोड ७८ लाख ३८ हजार नाघेको छ भने...
विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या साताभरमा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार पछिल्लो हप्ताको विवरणमा संक्रमितको संख्या घट्दै गएको हो । पछिल्लो हप्तामा ३१ लाख नयाँ संक्रमित भेटिएको डब्लूएचओले जनाएको छ । यो संख्या अघिल्लो...
बुधबार थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका ५५ जना, ललितपुरका ४ जना र भक्तपुरका ६ जना हुन् । यससँगै देशभर कोरोना संक्रमण हुनेको संख्या २ लाख ७२ हजार ३४९ जना पुगेको छ । आज थप...











