गृहपृष्ठ शिक्षा/स्वास्थ्य
कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंक्तिमा खटिने शिक्षक-कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीतिबमोजिम विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्थाका लागि पत्र पठाएको हो । यसअघि...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड- १९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा.डा....
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३०९ जनामा पीसीआर परीक्षण गर्दा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । मंगलबार थप १६५ जना...
नेपालले सहयोगी राष्ट्र एवं दातृ निकायबाट कोरोना भाइरसविरुद्धको १ करोड ५ लाख मात्रा खोप सित्तैमा पाउने भएको छ । हालसम्म भारतले १० लाख मात्रा खोप नेपाललाई प्रदान गरेको छ भने चीनले ५ लाख मात्रा दिने प्रतिबद्धता जनाइसकेको छ । त्यस्तै...
बेलायतले नेपाललगायतका अतिकम विकसित मुलुकलाई कोभिड १९ विरुद्धको खोप कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने प्रतिबद्धताका बीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बेलायती समकक्षी लर्ड अहमदबीच वार्ता भएको छ । परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका विदेशमन्त्री अहमदबीच सोमबार भएको भर्चुअल वार्ताका क्रममा बेलायतले कोभ्याक्समार्फत...
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण हुँदा देशभरमा १३० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड- १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आजदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप सुरु गरेको हो । दोस्रो चरणको खोप पत्रकार, कुटनीतिक नियोगका पदाधिकारी...
दक्षिण अफ्रिकाले कोरोनाभाइरसविरुद्ध अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रोकेको छ । एउटा अध्ययनले कोरोनाभाइरसको नयाँ प्रकारविरुद्ध सो खोपको नतिजा ‘निरासाजनक’ देखाएपछि त्यसको प्रयोगलाई दक्षिण अफ्रिकाको सरकारले रोकेको हो । वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकाका नयाँ संक्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा भेरीअन्टबाट...
गत शैक्षिक सत्रमा बागलुङको सरस्वती प्राविमा जम्मा पाँच जना विद्यार्थी भर्ना भए । तीमध्ये पनि दुई जनाले पछि अर्कै विद्यालय रोजे । विद्यार्थी संख्या शून्यतिर झरेपछि विद्यालयको अस्तित्व नै संकटमा पर्यो । काठेखोला गाउँपालिका ७ रेशस्थित सो विद्यालय बन्द हुने...











