गृहपृष्ठ शिक्षा/स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३० जनामा नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ । बिहीबार कोरोना संक्रमणबाट थप चार जनाको निधन भएको...
कर्णाली प्रदेशमा कोरोना परीक्षण सुस्ताउँदै गएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने भए पनि परीक्षण भने घट्दै गएको छ । प्रदेशमा माघ ७ गतेसम्म ९६ हजार ७८८ जनाको कोरोना परीक्षण भएको छ । त्यसमध्ये सात...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान सुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो...
नेपाललाई भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौँ ल्याइएको छ । एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको कोरोनाविरुद्धको खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । पहिलो चरणमा ल्याइएको खोप टेकुस्थित स्वास्थ्य सेवा...
पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्मको कोरोना...
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १२ पीसीआर परीक्षण गर्दा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...
परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानुनविपरीतको कसुरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माविका तीन शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ कास्कीकोट स्थायी...
भारतले नेपाल सरकारलाई उपलब्ध गराएको कोरोनाविरूद्धको खोप बिहीबारदेखि काठमाडौं आउन थाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारतले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अनुदानस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ । भारतले खोप उपलब्ध गराएको घोषणा गर्न बुधबार आयोजित...
भारत सरकारले नेपालसहित भूटान, बंगलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड- १९ विरुद्धको खोप अनुदान सहायतास्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति...
कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको...











