गृहपृष्ठ समाचार

करिब ६ वर्षपछि बने सिंहदरबारका ‘तीन मोहडा’
करिब ६ वर्षपछि बने सिंहदरबारका ‘तीन मोहडा’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएपछि आज उनले उद्घाटन गरेका हुन् । सो अवसरमा आयोजित...

‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जियो’
‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जियो’

नेपाली कांग्रेसले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताइन लागेको भन्दै आपत्ति प्रकट गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सामाजिक सञ्जाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि...

प्रधानमन्त्री ओलीका तीन वर्ष : ‘काम गर्न दिइएन’ भन्दै ‘खुद्रा फेहरिस्त’ सार्वजनिक (पूर्णपाठ)
प्रधानमन्त्री ओलीका तीन वर्ष : ‘काम गर्न दिइएन’ भन्दै ‘खुद्रा फेहरिस्त’ सार्वजनिक (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सत्ता हातमा लिएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा जनताको समृद्धिका सपना चकनाचुर पारेका ओलीले सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा 'कामका खुद्रे फेहरिस्त' प्रस्तुत गर्नुअघि करिब ४५ मिनेट संसद विघटनको औचित्य पुष्टि गर्नमै खर्चिए...

घुस रकमसहित सडक कार्यालयका प्रमुख पक्राउ
घुस रकमसहित सडक कार्यालयका प्रमुख पक्राउ

सडक विकास पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुखसहित चार जना १ लाख ९० हजार घुस रकमसहित पक्राउ परेका छन् । कार्यालयका निमित्त प्रमुख अनिल श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव-इन्जिनियर प्रेमकुमार बराल र मानसिंह पुन मगर पक्राउ परेका हुन् ।...

श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ
श्रीलंका पुर्‍याई मानव बेचबिखन गर्ने फरार अभियुक्त पक्राउ

श्रीलंका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्त बर्दिया बढैयाताल गाउँपालिका- ३ घर भई पर्वत कुस्मा नगरपालिका- २, बस्ने ३६ वर्षीय खेम बहादुर सुबेदीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुवेदीले एक महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले 'कुवेतमा घरायसी...

विद्यालय छ, विद्यार्थी छैनन्
विद्यालय छ, विद्यार्थी छैनन्

बारा सदरमुकाम कलैयाबाट करीब १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन् सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थीबिना...

लिखित जवाफसहित सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश
लिखित जवाफसहित सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

अदालतको अवहेलनाको मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीशहरु सर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्च अदालत पुगेर लिखित जवाफ बुझाएका हुन् । पूर्वप्रधानन्यायाधीश शर्माले आफ्नो छुट्टै...

प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम प्रचण्ड-नेपाल पक्ष र कांग्रेसद्वारा बहिष्कार
प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम प्रचण्ड-नेपाल पक्ष र कांग्रेसद्वारा बहिष्कार

प्रदेश १ सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपा प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले बहिष्कार गरेका छन् । वर्तमान सरकार गठन भएको आज फागुन ३ गते तीन वर्ष पुगेको उपलक्ष्यमा प्रदेश सरकारले सोमबार आयोजना गरेको कार्यक्रममा उनीहरू सहभागी नभएका हुन् । प्रचण्ड-माधव...

पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने
पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने

पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस...

पार्टीभित्रैबाट समानान्तर सत्ताको अभ्यास भएपछि संसद विघटन गरेँ : प्रधानमन्त्री
पार्टीभित्रैबाट समानान्तर सत्ताको अभ्यास भएपछि संसद विघटन गरेँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलबाट समानान्तर सत्ता सञ्चालनको अभ्यास गरिएपछि बाध्य भएर संसद विघटन गर्नुपरेको बताएका छन् । पार्टीभित्रैबाट अनवश्यक निहुँ खोजेर काम गर्न नदिएको उनको भनाइ छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारको मुख्य भवनको पुनर्निर्माणपछि सोमबार...