गृहपृष्ठ समाचार

पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवन प्रधानमन्त्रीद्वारा उद्घाटन
पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवन प्रधानमन्त्रीद्वारा उद्घाटन

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको सिंहदरबारको पुनर्निर्माण सकिएको छ । प्रबलीकरण गरिएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी मोहडाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । पुनर्निर्माण सकिएसँगै प्रधानमन्त्री कार्यालय यही भवनमा सरेको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि...

चिनी मिललाई उखु अभाव
चिनी मिललाई उखु अभाव

कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र...

नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे
नयाँबसपार्क–कुलेश्वर करिडोर कालोपत्रे

काठमाडौँको नयाँबसपार्कदेखि कुलेश्वरसम्म विष्णुमति करिडोर कालोपत्रे गरिएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले विष्णुमति नदी किनारामा पर्खाल लगाउने तथा कालोपत्रेको काम सुरु गरेको हो । काठमाडौँको नयाँ बसपार्कदेखि कुलेश्वरसम्मको सडक मर्मत तथा कालोपत्रेको जिम्मा पाएको सिएम–पिआर जेभी...

मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान
मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

झापाको बिर्तामोड नगरपालिका ३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिएको प्रदेशसभा सदस्य एकराज...

खानेपानी, सरसफाई र स्वच्छता पद्धतिको सबलीकरणसम्बन्धी वेबिनार हुँदै
खानेपानी, सरसफाई र स्वच्छता पद्धतिको सबलीकरणसम्बन्धी वेबिनार हुँदै

नेपालका नगरपालिकाहरुमा खानेपानी, सरसफाई र स्वच्छतासम्बन्धी वर्तमान नीति र कार्यक्रमहरुको समीक्षा गर्दै आगामी दिनमा यस क्षेत्रको सेवा प्रवाहको स्तर सुधार्नको लागि स्मार्ट वास सोलुसन्सको आयोजनामा फागुन २ गते सोमबार एक वेबिनारको आयोजना हुने भएको छ । खानेपानी र सरसफाईको क्षेत्रमा...

तीन वर्षमा वन क्षेत्रबाट १४ अर्ब रूपैयाँ राजस्व संकलन
तीन वर्षमा वन क्षेत्रबाट १४ अर्ब रूपैयाँ राजस्व संकलन

सरकारले वन तथा वातावरण क्षेत्रबाट तीन वर्षमा ११ अर्ब ६५ करोड ९१ लाख ५७ हजार रूपैयाँ राजस्व संकलन गरेको छ । सरकारले सो राजस्व संरक्षित क्षेत्रको प्रवेश शुल्क, सरकारद्वारा व्यवस्थित वनको काठ दाउरा तथा जडिबुटी एवं अन्य गैरकाष्ठ वन पैदावार...

१०३ ग्राम भालुको पित्तसहित संखुवासभाका युवक पक्राउ
१०३ ग्राम भालुको पित्तसहित संखुवासभाका युवक पक्राउ

बुढानिलकण्ठ नगरपालिका ७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्रतिबन्धित भालुको पित्तसहित सोही ठाउँ बस्ने संखुवासभा चिचिला गाउँपालिका २ घर भएका ३२ वर्षीय बिगुन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित भालुको पित्त अवैध रुपमा बिक्रीका लागि लुकाई...

भागरथी हत्या प्रकरण : अनुसन्धान निष्कर्षतर्फ केन्द्रित
भागरथी हत्या प्रकरण : अनुसन्धान निष्कर्षतर्फ केन्द्रित

भागरथी हत्या प्रकरणको अनुसन्धान निष्कर्षतर्फ केन्द्रित भएको प्रहरीले जनाएको छ । धेरै व्यक्तिसँग सोधपुछ भइसकेको र अब अनुसन्धान निष्कर्षकेन्द्रित हुँदै गएको प्रहरीको दाबी छ । मृतक भट्टसँग कुनै न कुनै किसिमले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नजिकिएका व्यक्ति र सम्भावित सबैलाई...

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे प्रमाण बुझ्न आदेश
बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे प्रमाण बुझ्न आदेश

बालुवाटारको ललिता निवास प्रकरणका विषयमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रमाण बुझ्न आदेश गरेको छ । रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त  इजलासले...

‘प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ को जतिकै अधिकार हुने कुरा संविधानको कुन धारामा छ ?’
‘प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ को जतिकै अधिकार हुने कुरा संविधानको कुन धारामा छ ?’

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाईको क्रममा आइतबारदेखि निवेदक पक्षबाट जवाफी बहस सुरु भएको छ । निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नरहेको र विघटन संविधानविपरीत रहेको दाबी गरेका छन् । बहसकै क्रममा अधिवक्ता...