गृहपृष्ठ नेपाल ट्रेड समिट हुदै

नेपाल ट्रेड समिट हुदै

काठमाण्डौं- स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायी एवं सरोकारवालालाई एउटै साझा थलोमा ल्याई व्यवसायिकविच अन्तरक्रिया गराउने उदेश्यले अाज र भाेली नेपाल ट्रेड समिटको आयोजना हुने भएको छ । नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगी, सिमेन्ट र उर्जा उत्पादकको यो कार्यक्रमा सहभागिता रहने छ ।
स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको यस कार्यक्रममा नेपाल र क्षिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारेमा जानकारी दिइने छ ।

प्रकाशित समय ०९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु