गृहपृष्ठ लाग्यो सूर्यग्रहण, नेपालबाट पनि देखियो
लाग्यो सूर्यग्रहण, नेपालबाट पनि देखियो

संसरका कैयौँ स्थानबाट हेर्न मिल्ने गरी शुक्रबार सूर्यग्रहण लागेको छ । विहान ७ बजेर ३३ मिनेटबाट विहान ९ बजेर ५८ मिनेसम्म ग्रहण लागेको हाे ।
नेपालमा पनि यो सूर्यग्रहण देखिएको थियो । तर, भारतमा भने देखिएन । यही वर्षको अगस्टमा पनि यस्तै सूर्यग्रहण लाग्नेछ । उक्त ग्रहण नेपालसहित, चीन, तिब्बत, नर्वे र मंगोलियामा देखिनेछ । सन् २०१८ को पहिलो सूर्यग्रहण फेब्रुअरीमा लागेको थियो ।
प्रकाशित समय १०:२१ बजे