गृहपृष्ठ आज पनि वर्षा हुने

आज पनि वर्षा हुने

काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा शनिबार पनि मौसम बदली भइ झरी पर्ने सम्भावना छ । केही स्थानमा भने रातिदेखि नै सामान्य बर्षा भईरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आफ्नो बेवसाईटमा राखेको जानकारी अनुसार दिउँसो एकदुई घण्टा केहि कम भएर मौसम खुलेपनि दिनभरीनै अधिकांश ठाउँमा झरी पर्ने अनुमान गरिएको छ ।

मध्य र पश्चिममा धेरै बर्षा भएपनि तुलनात्मक रुपमा पूर्वी क्षेत्रमा भने थोरै वर्षा हुने अनुमान छ ।

प्रकाशित समय ०८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु