गृहपृष्ठ चियापत्ती टिप्दै महिला श्रमिक
चियापत्ती टिप्दै महिला श्रमिक
झापाको अर्जुनधारा–८, हात्तीकिल्लाको चिया बगानमा आइतबार चियापत्ती टिप्दै महिला श्रमिक । मनसुन सक्रिय भएसँगै चिया पत्ती उत्पादन बढेको छ ।
तस्बिर : अमितकुमार साङपाङ राई र (रासस)
प्रकाशित समय ०६:१८ बजे

















