गृहपृष्ठ अर्थजगत
हुम्लाको सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यले प्राविधिक सहायक (अधिकृत छैटौँ) रुद्रबहादुर शाहीलाई ९० दिनका लागि निलम्बन गरेका छन् । २०७७ साउनदेखि २०७७ कात्तिकसम्म गाउँपालिकामा अनुपस्थित रहेको र गत आर्थिक वर्षमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा दुई करोड रुपैयाँबराबरको...
पर्यटन प्रवर्धनका लागि सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० स्थानलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको छ । ती...
नेपाली कांग्रेसका नेता एवं रसुवाका सांसद मोहन आचार्यले रसुवागढी नाका पूर्ण सञ्चालनमा ल्याउन माग गरेका छन् । २८५७औं सोनम ल्होछार लाङ ल्हो (गोरु वर्ग) को अवसरमा आरुखर्क जुरेढुंगा युवा समाज नौकुण्ड १ रसुवाको आयोजनामा सञ्चालित कार्यक्रममा उनले रसुवागढी नाका लामो...
प्रभु लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १२५ प्रतिशत खुद नाफा बढाएको छ । कम्पनीद्वारा हालै सार्वजनिक वित्तीय विवरणअनुसार खुद नाफा ४ करोड ४९ लाख रुपैयाँले बढेर ८ करोड ८ लाख रुपैयाँ पुगेको हो । गत वर्षको पुस...
'समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अघि बढिरहेको सिभिल बैंकले सिन्धुलीबाट 'नगदरहित अभियान' अघि बढाएको छ । बैंकले सिन्धुलीमाडीमा एक कार्यक्रम आयोजना गरी औपचारिक रुपमा अभियानको थालनी गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पुको भाडा, कमलामाई...
गाउँदेखि सहरसम्म मिलाएर बनेको भरतपुर महानगरपालिकाले विकासमा गति लिएको छ । स्थानीय जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेका छन् । महानगरमा महानगरपालिका, बागमती प्रदेश सरकार र संघ सरकारका आयोजना सञ्चालनमा आएसँगै विकासका कामले गति लिएका छन् । महानगरपालिकको...
सानिमा जनरल इन्स्योरेन्सले चालू आर्थिक वर्षको ६ महिनामा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ६२.२८ प्रतिशत धेरै हो । गत वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ८२ लाख...
नेपाली बजारमा प्युजोको नयाँ एसयूभी २००८ भित्रिएको छ । प्युजो गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्सले फेसलिफ्ट मोडलको सो गाडी नेपाली बजारमा ल्याएको हो । यो गाडीमा १.२ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन छ, जसले ५५०० आरपीएममा १३१ एचपी पावर र १७५०...
रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९२ प्रतिशतले खुद बिमाशुल्क बढाएको छ । गत आर्थिक वर्षको ६ महिनामा ५७ करोड ७७ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले चालू आवको सोही अवधिमा १ अर्ब १० करोड रुपैयाँ आर्जन...
बढ्दो आधुनिकतासँगै लोपोन्मुख अवस्थामा पुगेको दुनाटपरीको संरक्षणका लागि वालिङमा व्यावसायिक उत्पादन सुरु गरिएको छ । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङ नगरपालिकामा सञ्चालित ‘कोभिड–१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’...











