गृहपृष्ठ अर्थजगत

नेको इन्स्योरेन्सको खुद नाफा ६० प्रतिशतले वृद्धि
नेको इन्स्योरेन्सको खुद नाफा ६० प्रतिशतले वृद्धि

नेको इन्स्योरेन्स (NIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.१ प्रतिशत अर्थात् ९ करोड ९३ लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको...

एलआईसी नेपालको नाफा ५० प्रतिशत बढ्यो
एलआईसी नेपालको नाफा ५० प्रतिशत बढ्यो

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९ अर्ब ५६ करोड ५२ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.९२ प्रतिशत अर्थात् १ अर्ब ९० करोड ८४ लाख...

दोस्रो त्रैमासिक विवरण : गत वर्षभन्दा एक अर्ब ६९ करोड माइनसमा नेपाल टेलिकम
दोस्रो त्रैमासिक विवरण : गत वर्षभन्दा एक अर्ब ६९ करोड माइनसमा नेपाल टेलिकम

नेपाल टेलिकमले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार सोही अवधीमा गत वर्षको भन्दा डेढ अर्ब रूपैयाँभन्दा बढी घाटा व्यहोरेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले तीन अर्ब...

सुनचाँदी क्षेत्रका कालिगढको सीप विकासका लागि शुभगुरु फाउन्डेसन स्थापना
सुनचाँदी क्षेत्रका कालिगढको सीप विकासका लागि शुभगुरु फाउन्डेसन स्थापना

सुनचाँदीको क्षेत्रमा काम गर्ने कालिगढको सीप विकास गर्ने उद्देश्यले शुभगुरु फाउन्डेसन स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको सुनचाँदीका गरगहना बनाउने सीप र कला सिकाएर नेपाली कालीगढ तयार गर्ने उद्देश्यले फाउन्डेसन स्थापना गरिएको हो । शुभगुरु सुनचाँदी गृहका सञ्चालकहरू सूर्य बराल...

भ्यालेन्टाइन्स डे लक्षित ‘रियलमी’ गिफ्ट आइटम
भ्यालेन्टाइन्स डे लक्षित ‘रियलमी’ गिफ्ट आइटम

प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टाइन्स डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् । यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमा तीव्र गतिमा आफ्नो बलियो सञ्जाल बनाउन सफल ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टाइन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआइओटी) गिफ्ट...

सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो

हिजो ४ सयले घटेको सुनको मूल्य आज पनि घटेको छ । शुक्रबार सुनको मूल्य ६ सय रूपैयाँले घटेको हो । आज छापालाल सुनको प्रतितोला मूल्य ९० हजार ९ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार...

शिखर इन्स्योरेन्सको अटो प्लस बिमा योजना, गाडी क्षति भएमा नयाँ पाइने
शिखर इन्स्योरेन्सको अटो प्लस बिमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

नेपालको पहिलो र एक मात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बिमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बिमा योजना धेरैका लागि वरदान सावित भएको छ । विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी...

महिला लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने
महिला लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन सकिने

महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण सेयर (आईपीओ) मा आजदेखि आवेदन खुला हुने भएको छ । कम्पनीको आईपीओमा छिटोमा फागुन ५ गते र ढिलोमा १४ गतेसम्म आवेदन दिन सकिने निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । माघ...

ललितपुरको खोकनामा नेपाल बंगलादेश बैंकले राख्यो एटीएम
ललितपुरको खोकनामा नेपाल बंगलादेश बैंकले राख्यो एटीएम

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा एटीएम राखेको छ । एटीएमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले गरेका छन् । यससँगै देशभर बैंकको एटीएम संख्या ८१ वटा पुगेको छ । बैंकले अन्य ९९ शाखा र सात एक्सटेन्सन काउन्टरबाट बैंकिङ...

माछापुच्छ्रे बैँकको रेमिट एप सार्वजनिक
माछापुच्छ्रे बैँकको रेमिट एप सार्वजनिक

माछापुच्छ्रे बैंकले रेमिट एप सार्वजनिक गरेको छ । बैँकले बिहीबार एक कार्यक्रम आयोजना गरी रेमिट एप सार्वजनिक गरेको हो । विदेशबाट नेपाल रकम पठाउन र नेपालबाट विदेश पठाउने रेमिट्यान्सलाई सहज र सुरक्षित बनाउन एप निर्माण गरिएको बैँकका प्रमुख कार्यकारी अधिकृत...