गृहपृष्ठ अर्थजगत

दुई दिनमा सुनको मूल्य २ सय रूपैयाँ घट्यो
दुई दिनमा सुनको मूल्य २ सय रूपैयाँ घट्यो

आइतबार १ सय रूपैयाँ घटेको सुन आज पनि १ सय रूपैयाँले घटेको छ । दुई दिनमा सुन २ सय रूपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको...

जेम्स एन्ड ज्वेलरी काउन्सिल पुनर्गठन
जेम्स एन्ड ज्वेलरी काउन्सिल पुनर्गठन

सुनचाँदी व्यवसायको प्रवर्धन गर्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको जेम्स एन्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झन्डै चार वर्ष निष्क्रिय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल...

टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक
टीभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक

विश्वव्यापी रुपमा प्रतिष्ठित दुई पांग्रे र तीन पांग्रे गाडी निर्माताले मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त संस्करण सार्वजनिक गरेका हुन् । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन...

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि दोस्रोपटक संशोधन गरेको छ । रोजगारदाता तथा श्रमिकले उठाउँदै आएका मागलाई सम्बोधन गर्ने गरी कार्यविधि संशोधन गरिएको कोषले  जनाएको छ । संशोधित कार्यविधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि...

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त
महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

महालक्ष्मी विकास बैंककोे बिहीबार बसेको सञ्चालक समितिको ४७५औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ । विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा...

‘टी टुरिज्म’को शैली : चिया पिलाउँदै, स्वाद चिनाउँदै
‘टी टुरिज्म’को शैली : चिया पिलाउँदै, स्वाद चिनाउँदै

उद्योग आसपास जब नयाँ मान्छे पुग्छ, उद्योगी छेउमा पुग्छन् । चिनजान गर्छन् । खबर सोधासोध हुन्छ । सँगै घुमघाम गर्छन् । अनि उद्योगीले आफ्नै उद्योगमा पाहुनालाई आमन्त्रण गर्छन् । उद्योगको आफ्नै ‘क्याबिन’मा बसाउँछन् । अनि सोध्छन्,‘कुन चिया लिउ ?’ पाहुनाको...

साताको पहिलो दिन ३३ बिन्दुले घट्यो नेप्से
साताको पहिलो दिन ३३ बिन्दुले घट्यो नेप्से

साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । मेच्युअल फन्टबाहेक सबै उप-समूहहरूमा रताम्ये देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३३.३३ अंकले घटेर दुई हजार ४९३.५९ अंकमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर...

निफ्राको सेयर मूल्यमा सकारात्मक सर्किट
निफ्राको सेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारदेखि दोस्रो बजारमा  सेयर कारोबार खुला भएको निफ्राको स्पेशल प्रि-ओपन सेसनमा नेप्सेले तोकेको अधिकतम कारोबार रेञ्जमा सुरुवाती समयमा नै सकारात्मक सर्किट लागेको हो । बैंकले यहि माघ २...

सौरभको मोटरसाइकल म्युजियम ‘एसजे मोटो’ सञ्चालनमा
सौरभको मोटरसाइकल म्युजियम ‘एसजे मोटो’ सञ्चालनमा

नेपालकै पहिलो मोटरसाइकल संग्रहालय (एसजे मोटो) सञ्चालनमा आएको छ । स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले एसजे मोटो नामक नेपालकै पहिलो मोटरसाइकल म्यूजियम सञ्चालनमा ल्याएका हुन् । साथीहरु तथा शुभचिन्तकले मोटरसाइकल हेर्न घरमै आउने प्रस्ताव राखेपछि म्युजियम नै खोलेको उनले बताए...

सुनको मूल्य सामान्य घट्यो
सुनको मूल्य सामान्य घट्यो

शुक्रबार ६ सय रूपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ । आज सुन १ सय रूपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार...