सेयर बजारलाई बैँक समूहको सपोर्ट, नेप्सेले पार गर्‍यो २६०० अंक

अन्तिम १० मिनेटमा १७ अंकको वृद्धि, दैनिक १० अर्बमाथिको कारोबार

reporter न्युज कारोबार

सेयर बजारलाई बैँक समूहको सपोर्ट, नेप्सेले पार गर्‍यो २६०० अंक
उर्लियो नेप्से, ३७ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार
उर्लियो नेप्से, ३७ कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार

सेयर बजार परिसूचक नेप्सेमा सोमबार उछाल आएको छ । आइतबार अंकले घटेको बजार सोमबार ९२ अंकले उकालो लागेको हो । बजार उचालिँदा ३७ कम्पनीको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । ११ कम्पनीको सेयरमा सर्किट लागेको छ । नेप्से...

साताको पहिलो दिन ३३ बिन्दुले घट्यो नेप्से
साताको पहिलो दिन ३३ बिन्दुले घट्यो नेप्से

साताको पहिलो दिन कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । मेच्युअल फन्टबाहेक सबै उप-समूहहरूमा रताम्ये देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ३३.३३ अंकले घटेर दुई हजार ४९३.५९ अंकमा ओर्लेको छ । यस्तै ठूला कम्पनीको सेयर...

निफ्राको सेयर मूल्यमा सकारात्मक सर्किट
निफ्राको सेयर मूल्यमा सकारात्मक सर्किट

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारदेखि दोस्रो बजारमा  सेयर कारोबार खुला भएको निफ्राको स्पेशल प्रि-ओपन सेसनमा नेप्सेले तोकेको अधिकतम कारोबार रेञ्जमा सुरुवाती समयमा नै सकारात्मक सर्किट लागेको हो । बैंकले यहि माघ २...

बैंकमा लगानीकर्ता झुम्मिए पनि नेप्सेमा दोहोरो अंकको गिरावट
बैंकमा लगानीकर्ता झुम्मिए पनि नेप्सेमा दोहोरो अंकको गिरावट

सेयर लगानीकर्ता बैंक तथा विकास बैंकका सेयरमा आकर्षित भए पनि कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्सेले आज पनि सोही लय समातेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १६.११ ले...

नेप्से २७ अंकले घट्यो
नेप्से २७ अंकले घट्यो

लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आज ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च अंकमा पुगेको नेप्से आज २७.११ ले ओरालो लागेर २५३४.३६ अंकमा ओर्लेको छ । यस्तै, 'क' वर्गका कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...

नेप्सेमा ३७ अंकको वृद्धि, बैंक समूहको सेयरमा लगानीकर्ताको आकर्षण
नेप्सेमा ३७ अंकको वृद्धि, बैंक समूहको सेयरमा लगानीकर्ताको आकर्षण

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार ३७.४८ अंकले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ । यस्तै ठूला...

नेप्सेमा ऐतिहासिक कारोबार, २५ सय नाघ्यो परिसूचक, ३६ कम्पनीको मूल्यमा उछाल
नेप्सेमा ऐतिहासिक कारोबार, २५ सय नाघ्यो परिसूचक, ३६ कम्पनीको मूल्यमा उछाल

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकले २५ सय अंक पार गर्दा आइतबार बजारमा ऐतिहासिक कारोबार भएको छ । लघुवित्त समूह सर्वाधिक बढेको बजारमा नेप्से २५२४ अंकमा उक्लिएको छ भने १० अर्ब ४४ करोड १९ लाखको सेयर कारोबार भएको छ । बजार...

दुई दिनमै १०३ अंकले बढ्यो सेयर बजार
दुई दिनमै १०३ अंकले बढ्यो सेयर बजार

सेयर बजार परिसूचक नेप्से दुई दिनमै १०३ अंकले बढेको छ । नेप्से परिसूचक सोमबार ३७.७ र मंगलबार ६५.४९ अंकले उकालो लागेको हो । आइतबार बजार ५४ अंकले घटेको थियो । मंगलबारको २.७२ प्रतिशतको वृद्धिसँगै नेप्से २४७३.७३ अंकमा उक्लिएको छ ।...

सेयर बजार बढ्यो, ७ अर्बको कारोबार
सेयर बजार बढ्यो, ७ अर्बको कारोबार

सेयर बजार परिसूचक नेप्से साताको दोस्रो दिन सोमबार ३७ अंकले उकालो लागेको छ । लघुवित्त र म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि बजार ३७.७ अंकले बढेर २४०८.२४ अंकमा उक्लिएको हो । होटल समूह सर्वाधिक ८.७६ प्रतिशतले बढेको छ । सोमबार...