गृहपृष्ठ समाचार

बलात्कार र हत्यामा मन्त्री र प्रधानमन्त्रीका चर्का भाषण, उपलब्धि शून्य
बलात्कार र हत्यामा मन्त्री र प्रधानमन्त्रीका चर्का भाषण, उपलब्धि शून्य

दुई वर्षअघि बलात्कार र हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको विषयमा प्रदेशदेखि केन्द्र सरकारसम्मले निकै गम्भीरता देखाएको 'प्रहसन' गरे । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर  थापादेखि सुदूरपश्चिमका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीसम्मले अपराधीलाई पक्राउ र...

प्रणय दिवसमा पनि विदेशबाट गुलाफका फूल
प्रणय दिवसमा पनि विदेशबाट गुलाफका फूल

पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन...

भागरथी-निर्मलाका हत्यामा संलग्न अपराधीलाई पानीमा गए पनि छाडिन्न : प्रधानमन्त्री
भागरथी-निर्मलाका हत्यामा संलग्न अपराधीलाई पानीमा गए पनि छाडिन्न : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न अपराधीहरुलाई पानी मूनि गए पनि छिट्टै पक्राउ पर्ने बताएका छन् । नेकपा-ओली समूहले शनिबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न अपराधीहरु सक्रिय भएको...

न्यूनतम रोजगारका लागि फागुन मसान्तसम्म निवेदन दिनुपर्ने
न्यूनतम रोजगारका लागि फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि आजदेखि निवेदन संकलन सुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा यही फागुन मसान्तसम्म निवेदन दिन...

निर्माणाधीन पर्खाल भत्किँदा दुईको मृत्यु
निर्माणाधीन पर्खाल भत्किँदा दुईको मृत्यु

दार्चुलामा निर्माणाधीन विद्युत्को नहरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज दुई जना मजदूरको मृत्यु भएको हो । एक सय किलोवाट क्षमताको...

चोरीका मोटरसाइकलसहित ४ जना पक्राउ
चोरीका मोटरसाइकलसहित ४ जना पक्राउ

काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकलसहित ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको छ । मोटरसाइकल चोरीका सूचनाहरु प्राप्त भएसँगै ट्राफिक प्रहरीले केही महिनायता सक्रियतापूर्वक आफ्नो सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दै विशेष अप्रेसन सञ्चालन गर्दै आएको थियो । विशेष अप्रेसन टोली...

प्रदेशमा ३५६ किलोमिटर पक्की सडक निर्माण
प्रदेशमा ३५६ किलोमिटर पक्की सडक निर्माण

प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक प्रगतिसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिइएको...

मूल्य बढी हुँदा बिकेन खाद्यको चामल
मूल्य बढी हुँदा बिकेन खाद्यको चामल

बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । व्यापार कम्पनीको चामलमा प्रतिकेजी १० रूपैयाँको फरक परेपछि कम्पनीको...

बञ्चरेडाँडामा फागुन अन्तिम सातादेखि फोहर विसर्जन गर्न सकिने
बञ्चरेडाँडामा फागुन अन्तिम सातादेखि फोहर विसर्जन गर्न सकिने

यही फागुन अन्तिम सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ । सहरी विकास मन्त्रालयल र सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहर...

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य...