गृहपृष्ठ समाचार

प्रदेशमातहत सुरक्षा निकाय नभएकै कारण बलात्कार र हत्याका घटना बढेका हुन् ?
प्रदेशमातहत सुरक्षा निकाय नभएकै कारण बलात्कार र हत्याका घटना बढेका हुन् ?

नेपालमा बलात्कारका घटनाले दिनहुँजसो भइरहेका छन् । कतिपय घटना डर, धाक र धम्की या प्रलोभनमा गुपचुपमै मिलाइन्छन् । कतिपय यसै मिलाइन्छन् । बाहिर आएर पनि ठूलो चर्चा पाउने घटना निकै कम हुन्छन् । सुदूरपश्चिममा निकै चर्चामा आएको घटना हो‑ कञ्चनपुरकी...

नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग
नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग

नेपाली नागरिकले सहज रूपमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ । महिला, कानुन र विकास मञ्चले आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौँ महानगरपालिका- ११ का...

प्रधानमन्त्री र थाई राजदूतबीच शिष्टाचार भेट
प्रधानमन्त्री र थाई राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरुबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउन विविध विषयमा वार्ता भएको थियो । प्रधानमन्त्री...

भारतबाट नेपालतर्फ आइरहेका युवक पेस्तोलसहित पक्राउ
भारतबाट नेपालतर्फ आइरहेका युवक पेस्तोलसहित पक्राउ

वीरगन्ज महानगरपालिका- २५, सिर्सिया बस्ने रामा साह भन्ने २४ वर्षीय उपेन्द्र साहलाई १ थान कटुवा पेस्तोलसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बीआर ५ ए एफ ४६४७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आइरहेका साहलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच...

भागरथीकाे हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न कांग्रेसकाे माग
भागरथीकाे हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न कांग्रेसकाे माग

नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गरेको छ । घटनाको अनुसन्धानलाई तीव्र बनाएर दोषीलाई तत्काल पक्राउ गर्न आग्रह गरिएको प्रवक्ता विश्व प्रकास शर्माले बताए । बलात्कार र हत्याका हरेक घटनामा राज्यको...

गोरुको मासुसहित ४ जना पक्राउ
गोरुको मासुसहित ४ जना पक्राउ

गोरु काटेको अभियोगमा रोल्पा नगरपालिका- ६, धर्मशाला बस्ने ३७ वर्षीय आइतबहादुर परियारसमेत ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सल्लाघारी जंगलमा गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पा र प्रहरी चौकी कोटगाँउबाट खटिएको...

सामाजिक सञ्जाल नियमन निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्दैन : मन्त्री गुरूङ
सामाजिक सञ्जाल नियमन निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्दैन : मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आज  आयोजित दोलखाली पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा उनले यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने स्पष्ट...

युनियनमा आवद्ध ७० जना पत्रकारको दुर्घटना बिमा
युनियनमा आवद्ध ७० जना पत्रकारको दुर्घटना बिमा

नेपाल प्रेस युनियनमा आबद्ध ७० जना पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरिएको छ । एसियन लाइफ ईन्स्योरेन्स दिपायलको समन्वय प्रेस युनियन डोटीले जिल्लाका ७० जना पत्रकारको बिमा गरेको हो । प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमका अनुसार पत्रकारको एक लाख...

तुम्लिङटार विमानस्थलमा साना जहाजले मात्र उडान भर्दै
तुम्लिङटार विमानस्थलमा साना जहाजले मात्र उडान भर्दै

तुम्लिङटार विमानस्थलको धावनमार्गको मर्मतसम्भार सुरु भएको छ । यससँगै यो विमानस्थलमा काठमाडौंबाट भइरहेको ठूला जहाजको उडान बन्द भएको छ । तुम्लिङटारमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गर्दै आएको थियो । अब विमानस्थलमा समिट एयरले ट्वीनअटर जहाजबाट नियमित उडान थालेको छ...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

मकालु गाउँपालिका- ५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु- ३ हेदाङनाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी-किमाथांका सडक खण्डको फ्याक्सिन्दा बेँसीमा...