गृहपृष्ठ अर्थ समाचार

कोभिड-१९ महामारीका समयमा श्रम अधिकारको उल्लंघन भएको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को सहयोगमा सञ्चालित 'संस्थागत सुधारमार्फत न्यायको पहुँच अभिवृद्धि' (एटुजे) परियोजनाद्वारा नेपाल उद्योग वाणिज्य महासंघसँग संयुक्त रूपमा गरिएको अध्ययनमा अधकांस उद्यमीहरूले महामारीको समयमा कर्मचारी...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा मात्रै १४ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचारको आरोपमा पक्राउ परेका १४ जनाविरुद्ध २६ लाख १६ हजार २ सय रुपैयाँबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । नेपाल विद्युत प्राधिकरण...

मंगलबार सुनको मूल्य दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९० हजार सात सय रुपैयाँ थियो । तेजाबी सुनको...

एलजीले विभिन्न मोडल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । कम्पनीले ८ देखि १८ किलोसम्मको लुगा धुने क्षमता साथै ५ देखि १० किलोसम्मको लुगा शतप्रतिशत केही समयमै सुकाउने सुविधासहितका मेसिन बजारमा ल्याएको हो । यो वासिङ...

प्रणय दिवसको अवसरमा यस वर्ष नेपाली बजारमा डेढ लाखभन्दा बढी गुलाबका थुँगा बिक्री भएका छन् । आइतबार परेको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा उत्पादित र आयातित गरी करिब २ करोड रुपैयाँको हाराहारीमा गुलाब बिक्री भएको नेपाल फ्लोरिकल्चर एसोशिएसनले जनाएको छ ।...

आइतबार १ सय रूपैयाँ घटेको सुन आज पनि १ सय रूपैयाँले घटेको छ । दुई दिनमा सुन २ सय रूपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको...

सुनचाँदी व्यवसायको प्रवर्धन गर्ने प्रमुख उद्देश्य लिएर स्थापना भएको जेम्स एन्ड ज्वेलरी काउन्सिलको पुनर्गठन भएको छ । झन्डै चार वर्ष निष्क्रिय रहेको काउन्सिललाई हालै सक्रिय गराइएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल...

विश्वव्यापी रुपमा प्रतिष्ठित दुई पांग्रे र तीन पांग्रे गाडी निर्माताले मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त संस्करण सार्वजनिक गरेका हुन् । कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन...

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि दोस्रोपटक संशोधन गरेको छ । रोजगारदाता तथा श्रमिकले उठाउँदै आएका मागलाई सम्बोधन गर्ने गरी कार्यविधि संशोधन गरिएको कोषले जनाएको छ । संशोधित कार्यविधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि...