गृहपृष्ठ मेरो नेपाल
नेटवर्क आर्क पुल
राति यस्तो देखिन्छ नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’ (फोटोफिचर)
न्युज कारोबार

आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभएपनि यो प्रविधिको पुल बलियो मानिन्छ ।
प्रचण्ड-माधव समूहले आह्वान गरेको आम हड्तालमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु सडकमा उत्रिएका छन् । सातदोबाटो हुँदै लगनखेल पुगेका प्रचण्ड सहितका नेताहरु नाराजुलुस लगाउँदै अघि बढेका छन् । साथमा सातदोबाटोका कमाण्डर देव गुरुङ पनि छन् । सुरक्षाकर्मीहरुका साथमा प्रचण्ड सातदोबाटो...
नेपाल कम्युनिष्ट पार्टी (माधव–प्रचण्ड) समूहले बिहीबार घोषित गरेको आम हड्ताल सफल बनाउन सो समूहका नेता(कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरी पनि ठूलो संख्यामा परिचालन गरेको छ । बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता(कार्यकर्ता प्रदर्शन...
बिहीबारदेखि सुरू भएको स्वस्थानी व्रतकथाका व्रतालु हरेक दिन सालीनदीमा स्नान गर्ने गर्दछन् । माघ महिनामा साली नदीमा आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिने धार्मिक विश्वासअनुसार बिहान अँध्यारोमै स्नान गर्ने गरेको जानकारहरू बताउँछन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल...
सहिद दिवसको अवसर पारेर काठमाडौँको शान्तिवाटिकामा नेपाली कांग्रेसले गरेको विरोध सभा । संविधानविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा कांग्रेस निरन्तर आन्दोलनमा छ । यद्यपि, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनिरहँदा सभापति शेरबहादुर देउवा, नेता शेखर...
काठमाडौँको मध्य बानेश्वरमा पाँच तले घर सफा गर्दै मजदुर । डोरीको सहायतामा झुन्डिएर यसरी मजदुरहरू जोखिमपूर्ण ढंगले घरको अग्रभाग सफा गर्ने गर्छन् । उनीहरूका अनुसार एउटा पूर्णरुपमा घर सफा गर्न दुई दिनभन्दा बढी लाग्छ । यसरी सफा गरेको घरको साइजअनुसार...
काठमाडौँको चाबहिल सडकको खाल्डोमा फसेको मालबाहक ट्रक । चाबहिलबाट गोपीकृष्ण हलतर्फ करिब सय मिटर अगाडि सडकको बीच भागमा रहेको खाडलमा ना. ६ ख २७९६ नम्बरको ट्रक फसेको हो । आइतबार बिहान ११ बजे फसेको ट्रक निकाल्न जेसीबी प्रयोग गरे पनि...
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार राजधानीमा निकालिएको र्यालीका सहभागी । वीर गोर्खाली, राष्ट्रिय एकता परिषदलगायतका संघसंस्थाले निकालेको र्यालीमा हिन्दूवादी दल राप्रपालगायतका नेताहरूको पनि उपस्थिति रह्यो । र्यालीका क्रममा सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणका क्रममा झडपसमेत...
प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पठाउँदै आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहका नेता-कार्यकर्ता । शुक्रबार जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेको काठमाडौँ कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पठाएको हो । अरु जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र...
झापाको शिवसताक्षी नगरपालिका १०, दोमुखामा रहेको बहुसांस्कृतिक उद्यान । कनकाई नदी पहाड र तराई छुट्टिने ठाउँमा रहेको यो मनमोहक पार्क अवलोकन गर्न दैनिक ३ सयसम्म आन्तरिक पर्यटक पुग्ने गर्छन् । पहाड फोडेर तराई झरेको कनकाई नदीको दृश्यावलोकन गर्दै उद्यान भ्रमण...











