गृहपृष्ठ सुदूरपश्चिम

युनियनमा आवद्ध ७० जना पत्रकारको दुर्घटना बिमा
युनियनमा आवद्ध ७० जना पत्रकारको दुर्घटना बिमा

नेपाल प्रेस युनियनमा आबद्ध ७० जना पत्रकारहरूको दुर्घटना तथा जोखिम बिमा गरिएको छ । एसियन लाइफ ईन्स्योरेन्स दिपायलको समन्वय प्रेस युनियन डोटीले जिल्लाका ७० जना पत्रकारको बिमा गरेको हो । प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमका अनुसार पत्रकारको एक लाख...

भागरथी बलात्कार र हत्याको एक साता बित्यो, उपलब्धि शून्य
भागरथी बलात्कार र हत्याको एक साता बित्यो, उपलब्धि शून्य

बैतडीको दोगडाकेदार ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको एक साता बितेको छ । अहिलेसम्म घटनाको दोषी पत्ता लाग्न सकेको छैन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले सूक्ष्म...

महाकाली नदीको टापुमा फसेका १६ जनाको सकुशल उद्धार
महाकाली नदीको टापुमा फसेका १६ जनाको सकुशल उद्धार

भिमदत्त नगरपालिका- १२, भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ । उक्त स्थानमा मलामी गएको अवस्थामा भारतको टनकपुरस्थित एनएचपीसीद्वारा टनकपुर पावर हाउसको पानी सफाई गर्नको लागि महाकाली नदीमा पानी छाडेपछि पानीको बहाब बढ्न...

गोली हानेर छोरीको हत्या गर्ने व्यक्ति ४ दिनपछि पक्राउ
गोली हानेर छोरीको हत्या गर्ने व्यक्ति ४ दिनपछि पक्राउ

बैतडीमा गोली प्रहार गरेर आफ्नै छोरीको हत्या गर्ने व्यक्तिलाई चार दिनपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । छोरीको हत्या गर्ने पुर्चौडी नगरपालिका- १० का धनसिंह महरालाई मंगलबार  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नारायण प्रसाद अधिकारीले बताए । घटनापछि...

प्रदेश सरकारमाथि प्रश्न- भागरथीको बलात्कार र हत्याका विषयमा किन पन्छिएको ?
प्रदेश सरकारमाथि प्रश्न- भागरथीको बलात्कार र हत्याका विषयमा किन पन्छिएको ?

सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टले भागरथी बलात्कार र हत्या प्रकरणबारे प्रदेशसभामा सरकारको धारणाका लागि प्रश्न गर्दा मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री नै भागेको बताएका छन् । भट्टको गृह क्षेत्रसमेत रहेको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि...

भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि
भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि

बैतडीको दोगडाकेदार गाउँपालिका ७ मा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टले पुष्टि गरेको छ । जिल्ला अस्पताल बैतडीमा भएको पोष्टमार्टम रिपोर्टबाट भट्टको बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको हो । सुदूरपश्चिम...

‘भागरथी हत्या प्रकरण’बारे प्रदेशसभामा चर्चा : सरकार गम्भीर नभएको आरोप
‘भागरथी हत्या प्रकरण’बारे प्रदेशसभामा चर्चा : सरकार गम्भीर नभएको आरोप

सुदूरपश्चिम प्रदेश सभामा बैतडीकी किशोरी हत्या प्रकरणले प्रवेश पाएको छ । ६ महिना बित्नै लाग्दा सोमबार आह्वान गरिएको प्रदेश सभाको सातौँ अधिवेशनको प्रथम बैठकमा बोल्दै प्रदेशसभा सदस्यहरुले सो घटनालाई सरकारले गम्भीरताका साथ नलिएको भन्दै आक्रोश व्यक्त गरे । गत बुधबार...

भागरथी हत्या प्रकरण : ‘भेजाइनल स्वाब’ विधि विज्ञान प्रयोगशाला पठाइयो
भागरथी हत्या प्रकरण : ‘भेजाइनल स्वाब’ विधि विज्ञान प्रयोगशाला पठाइयो

दोगडकादार गाउँपालिका- ७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको 'भेजाइनल स्वाब' काठमाडौं पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशंका गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकाले स्वाब...

बैतडीमा बाबुले गोली प्रहार गर्दा छाेरीको मृत्यु
बैतडीमा बाबुले गोली प्रहार गर्दा छाेरीको मृत्यु

पुर्चौडी नगरपालिका-३ न्वादेउ बस्ने २० वर्षीय बेलमती महरा धामीको गोली प्रहारबाट शनिबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । उनकै बाबु सोही नगरपालिका-१० बिजयपुर महरागाउँ बस्ने ६९ वर्षीय धन बहादुर महराले भरूवा बन्दुकबाट गोली प्रहार गर्दा बेलमतीको मृत्यु भएको हो ।...

भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्
भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्

दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्ने क्रममा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा मृत अवस्थामा फेलापरेकी थिइन् । चडेपानीका केशव...